Skip to content
LAXMI SUNRISE BANK

२.८९ अंकले बढेर १६६७.९४ विन्दुमा रोक्यो नेप्से

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको दोस्रो दिन सोमबार बजार बढेको छ । आइतबारको तुलनामा आजको बजार २.८९ अंकले बढेर १६६७.९४ विन्दुमा आइपुगेको छ । कुल ९४ करोड ६० लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार सीआइतिले गरेको छ भने त्यसपछि क्रमश: एसआइजीएस1 र एनएलआइसीले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK