Skip to content
LAXMI SUNRISE BANK

एनआईसी एशिया बैंकका सेयरधनीलाई २१.०५ प्रतिशत लाभांश !

अर्थ सरोकार

काठमाडौं – एनआईसी एशिया बैंकले सेयरधनीहरुलाई चुक्ता पूँजीको २१.०५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । यसमा २० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.०५ प्रतिशत नगद लाभांश रहने छ ।
आर्थिक बर्ष २०७३/७४ को लागि नेपाल राष्ट्र बैंक तथा बैंकको २० औं वाषिर्क साधारण सभाको स्वीकृति पश्चात सञ्चालक समितिले यो निर्णय गरेको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकृत रोशन कुमार न्यौपानेले जानकारी दिए ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

GARIMA BIKAS BANK