×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएमबी बैंकको ‘अटो-लोन’ योजना, ५ बर्षसम्म ब्याज नबढ्ने !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एनएमबी बैंकको ‘अटो-लोन’ योजना, ५ बर्षसम्म ब्याज नबढ्ने !

Artha Sarokar

१५ भाद्र २०७४, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – एनएमबि बैंकले विशेष सुबिधा सहितको आकर्षक अटो लोन ल्याएको छ । कर्जाको ५ वर्ष सम्म ग्राहकको ब्याजदर तथा किस्ता एउटै रहनु नै यस अटो लोनेको मुख्य बिशेषता रहेको छ ।
बैंकका अनुसार यस नयाँ योजनाले ब्याजदरको घटबढको कारणले ग्राहकको मासिक किस्ता रकममा पर्ने उताव-चडाबको तनावबाट उन्मुक्ति दिने भएको छ । यो अटो लोन बैकिङ्ग क्षेत्रमै नौलो रहेको छ ।
यस्तै एनएमबिबाट घरकर्जा लिएका ग्राहकहरुले १० वर्ष सम्मकोे अटो लोन कर्जा लिन सक्ने बैंकले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी