
काठमाडौँ – बैंक खातामा राखेको पैसा २० बर्षसम्म नचलाए जफत हुने भएको छ । यस्तो पैसा निष्क्रिय रहेको ठहर गरी सरकारीकरण गरिने बताइएको छ । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिका २०७४ जारी गर्दै यस्तो व्यवस्था गरेको हो । यो नियम आजै बाट लागु हुनेछ । ग्राहकले समय समयमा खाता नवीकरण गरी सक्रिय बनाएको अवस्थामा भने रकम जफत हुने छैन ।
राष्ट्र बैंकले योसँगै खाता बन्द गर्न पनि पैसा लाग्ने नियम बनाएको छ । खाता खोलेको ६ महिनाभित्र बन्द गर्न चाहेमा वा तोकिएको समय अवधि भित्र एक पटक भन्दा बढी पटक बैंक स्टेटमेन्ट झिक्नु परेमा समेत शुल्क लाग्ने एकिकृत निर्देशिकामा उल्लेख छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्