Skip to content
LAXMI SUNRISE BANK

प्रहरीमा भद्रगोल : एसएसपी प्रमुख हुने कार्यालयमा डिआईजी !

अर्थ सरोकार

छविलाल जोशी र ठुले राइ नेपाल प्रहरीका डिआईजी हुन् । तर यी दुवै महानगरीय प्रहरी परिसर प्रमुखमा थन्किएका छन् । 
काठमाडौं र ललितपुर परिसर प्रमुख एसएसपी हुने प्रावधान भए पनि गृह मन्त्रालयले पदस्थापन नगर्दा दुवै प्रहरी अधिकारी डिआईजीको फुली लगाएर एसएसपीको भुमिकामा छन् ।, यो खबर आजको नागरिकमा छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK