- मनोज आत्मीय
काठमाडौँ -अखिल क्रान्तिकारी को २१औ एकता सम्मेलन यहि भाद्र ७ देखि ११ सम्म चल्यो । यसैबीच सबै पार्टीका कार्यकर्ता तथा आमजनमानसको ध्यान यति खेर यो सम्मेलनतर्फ उन्मुख भईरहेको छ । राजधानीको नयाँ बानेश्वर स्थित एक पार्टी प्यालेसमा पुर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समुद्घघाटन गरेको उक्त सम्मेलनमा शैक्षिक माफियाका विरुद्धमा आवाज उठेको छहा भने यस्तो आवाज निकाल्ने यो संगठनले कस्तो नेतृत्व पाउला भन्ने मा सबैको चासो रहेको छ ।

चुनाव हो, सबैलाई चुनाव लाग्ने नै भयो । सम्मेलनमा २५ सदस्यीय पदाधिकारी र १९९ सदस्यीय केन्द्रिय समिति निर्वाचित हुनेछन । गोरखा जिल्ला सहिद लखन थापा गाउपालिका मा जन्म भएका प्रेम श्रेष्ठले यस सम्मेलनमा उपाध्यक्षमा आफ्नो उम्मेदवारी दिएका छ्न् ।
२०५८ साल देखि माओवादीको पार्टी सदस्यीय लिएका श्रेष्ठ सानै उमेर देखि क्रान्तिकारी बिचारमा आबद्ध छन । युवा जोस र जागर ले परिपक्व भएका प्रेम संगठनमा राम्रो दखल राख्ने नेता मानिन्छन । सरस्वती बहुमुखी क्याम्पसको ईकाई सचिब , उपाध्यक्ष हुँदै अध्यक्ष समेत बनेका श्रेष्ठ बिद्यार्थीमा परिचित छन । अहिले अखिल क्रान्तिकारी को केन्द्रिय सचिब रहेका प्रेम संगठनमा पनि उत्तिकै प्रभाव पार्न सक्छन ।
सम्मेलन बारेमा प्रेम भन्छ्न – युवा पुस्ता र सक्षम ब्यक्ती चयनको लागि पनि यस सम्मेलन महत्त्वपूर्ण हुनेछ । यस सम्मेलनबाट नयाँ पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्नु पनि मुख्य काम रहनेछ साथसाथै बिध्यार्थीकोहक हित को लागि पनि कार्यदिशा तय गर्ने छ । आफ्नो उम्मेदवारीको बारेमा अहिले सम्म गरेको योगदान , शैक्षिक एजेण्डा, कार्यशैली र अब बिद्यार्थीको हक हितको लागि आफ्नो उम्मेदवारी रहेको र आफु बिजय हुनेमा बिश्वत भए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्