
- अर्थ सरोकार संवाददाता
काठमाडौँ – आइतवार सिन्धुपाल्चोकमा भएको पार्टी समिति पुनर्गठन कार्यक्रममा बोल्दै सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले केपी ओली बारे टिका टिप्पणी गरेका छन् । ओलीले देशमा विखण्डनको बिउ रोपेको भन्दै उनले राष्ट्रवादलाई ओलीले व्यापारको विषय बनाएको सहअध्यक्ष श्रेष्ठले आरोप लगाएका छन् ।
श्रेष्ठले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रवादी ठान्नु पित्तललाई सुन ठान्नु सरह भएको टिप्पणी गर्नु साथै साम्यवादी नभई नश्लवादी भएको आरोप समेत लगाएका छन् । सहअध्यक्ष राजेन्द्र श्रेष्ठको उपस्थितिमा भएको उक्त कार्यक्रममा २५ सदस्यीय जिल्ला तदर्थ समिति गठन गरिएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्