- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले महान्यायधीवक्तामा सिफारिस गरेका महान्यायधीवक्ता रमण श्रेष्ठले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजिनामा बुझाएका छन् । प्रचण्डले प्रधानमन्त्री छोडेपछि श्रेष्ठले राजिनामा दिनु पर्ने थियो । तर आफुले अहिले सम्म प्रधानमन्त्रीको सल्लाहबमोजिम आफूले राजिनामा बुझाउन ढिला गरेको बताएका छन् ।
प्रचण्ड प्रधानमन्त्रीबाट हटिसकेपछि पनि श्रेष्ठ लामो समयसम्म पदमै बसिरहेका थिए । नयाँ प्रधानमन्त्रीको देउवा संगको परामर्श र सल्लाहमा नै आफु पदमा बसिरहेको उनले स्पष्ट पारेका छन् । पुष्पकमल दाहालले राजीनामा दिएपछि समेत अर्को प्रधानमन्त्रीको कानुनी सल्लाकार बनेर श्रेष्ठले नयाँ नजीर स्थापना गरेका छन् । उनको पालामा सरकारी वकिलहरुको क्षमता विकास, मुद्दा अभियोजन व्यवस्थित बनाउने तयारी, प्रहरी र सरकारी वकिलबीच समन्वयकारी संयन्त्र निर्माण गरेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्