Skip to content
LAXMI SUNRISE BANK

अर्कै पार्टीमा ठुलै पद पाउने भएपछि नायिका रेखा थापाले छाडिन् कमल थापाको राप्रपा

अर्थ सरोकार

नायिका रेखा थापाले कमल थापा नेतृत्वको राप्रपा परित्याग गरेकी छिन । राप्रपा छाडेसँगै उनी पशुपति शम्शेर राणा नेतृत्वको नयाँ पार्टीमा प्रवेश गरेकी छन् ।

आफ्नो विचार कमल थापा पक्षसँग भन्दा पनि पशुपति शम्शेर राणा पक्षसँग मिलेको बताएकी छन् । उनले भनिन्, ‘आफ्नो लाइन मिलेकाले राप्रपा प्रजातान्त्रिकलाई रोजेकी हुँ ।’ 
यसअघि उनी माओवादी केन्द्रबाट राप्रपामा प्रवेश गर्दा कमल थापा देशकै नायक भएको दाबी गरेकी थिईन् । यसअघि उनी माओवादी केन्द्र परित्याग गरी राप्रपामा गएकी थिइन् । रेखालाई कलम थापाले दिएको भन्दा पनि ठुलो पद पशुपतिले दिने भएपछि उनले पार्टी छाडेको स्रोत बताउछ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK