
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – लामो समय माओवादी केन्द्रमा रहेकी अभिनेत्री रेखा थापाले ८ महिनाअघि राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेकी थिईन् । उनी राप्रपाकी केन्द्रिय सदस्यसमेत रहदै आएकी थिइन् ।
राप्रपा पार्टी कार्यालयबाट पार्टी फुटेको भोलिपल्ट रेखाले आफू कमल थापा नेतृत्वमा रहने बताए पनि अहिले राप्रपा (प्रजातान्त्रिक) पशुपति शमशेर राणाको नेतृत्व पक्षमा आबद्ध भएकी छिन् । उनी सोमबारदेखि औपचारिक रुपमा राणाको पार्टीमा लागेकी हुन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्