
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – कमल थापाको नेतृत्व रहेको रास्ट्रिय प्रजातन्त्र पार्टीको साथ छोडेर राणाको पार्टीमा जाने घोषणा गरेकी नायिका रेखा थापा पनि दोधारमा परेकी छन् । साउन २२ गतेपछि केन्द्रीय सदस्यमा मनोनित भएका थिए तर, आयोगको रेकर्डमा नाम नरहेका कारण रेखा अहिले अलमल्लमा परेकी हुन् ।
राणा समूहले साउन २२ गते निर्वाचन आयोगमा बुझाएको हस्ताक्षरमा रेखा थापाको नाम छैन भन्ने जानकारी भए पछि रेखा अलमल्लमा परेकी हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्