×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मेयर पदमा जितेपछि रेणु दाहालको उद्घोष, ‘भरतपुरलाई स्मार्ट सिटि बनाउँछु !’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

मेयर पदमा जितेपछि रेणु दाहालको उद्घोष, ‘भरतपुरलाई स्मार्ट सिटि बनाउँछु !’

Artha Sarokar

२२ श्रावण २०७४, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

भरतपुर- भरतपुर महानगरपालिका कि मेयर रेणु दाहालले भरतपुरलाई स्मार्ट सिटि बनाउने उदघोस गरेकी छिन् । उंले भरतपुरलाई समृद्ध, व्यवस्थित र नमूना महानगर बनाइने घोषणा समेत गरेकी छिन् ।
‘हामी मेयर र उपमेयरमै महिला विजयी भएका छौँ, भरतपुर महानगरलाई हामी पाँच वर्षमा दक्षिण एसियाकै नमुना ‘स्मार्ट सिटी’ बनाएर देखाउने छौँ ।’ निर्वाचित भएपछि पत्रकारहरुलाई संक्षिप्त प्रतिर्किया दिंदै उनले भनिन् ।
भरतपुर प्राकृतिक सम्पदाले धनी महानगर भएको भन्दै स्रोतसाधनको अधिकतम उपयोग गरी विकास निर्माणलाई तीव्रता दिइने बताउने रेणुले आगामी ३ बर्षमा भरतपुरलाई देशकै राम्रो महानगर बनाउने उद्घोष गरेकी छिन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी