
भरतपुर- भरतपुर महानगरपालिका कि मेयर रेणु दाहालले भरतपुरलाई स्मार्ट सिटि बनाउने उदघोस गरेकी छिन् । उंले भरतपुरलाई समृद्ध, व्यवस्थित र नमूना महानगर बनाइने घोषणा समेत गरेकी छिन् ।
‘हामी मेयर र उपमेयरमै महिला विजयी भएका छौँ, भरतपुर महानगरलाई हामी पाँच वर्षमा दक्षिण एसियाकै नमुना ‘स्मार्ट सिटी’ बनाएर देखाउने छौँ ।’ निर्वाचित भएपछि पत्रकारहरुलाई संक्षिप्त प्रतिर्किया दिंदै उनले भनिन् ।
भरतपुर प्राकृतिक सम्पदाले धनी महानगर भएको भन्दै स्रोतसाधनको अधिकतम उपयोग गरी विकास निर्माणलाई तीव्रता दिइने बताउने रेणुले आगामी ३ बर्षमा भरतपुरलाई देशकै राम्रो महानगर बनाउने उद्घोष गरेकी छिन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्