
भरतपुर – साउन २० गते पुन: निर्वाचन हुने भएपछि अहिले माओवादी- कांग्रेस गठबन्धन र एमाले कार्यकर्ताहरु भोट माग्न थालेका छन् ।
भोट माग्दा एमालेका कार्यकर्ताहरुलाई जनताले खास केहि नभनेपनि माओवादीका उम्मेदवारहरुलाई भने कडा प्रश्न गर्न थालेका छन् । ‘पहिला भोट दिएकै हो नि, च्यात्नु भो, अव किन दिने’, ‘अव पनि भोट किन दिने र ?’ लगायतका प्रश्नहरु जनताले सोध्न थालेका छन् ।
‘बैशाख २९ गते दिएको हाम्रो भोट च्यातेर फेरि किन भोट माग्न आउनुभयो ?’ भन्ने प्रश्न त धेरै जनताले सोधेको स्थानीयहरुकै भनाइ छ । पछिल्लो जनताको क्रेज हेर्दा रेणु दाहाललाई अफ्ट्यारो पर्ने धेरैले अड्कल काटेका छन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्