
काठमाडौं – देशभरका दर्जर्नौ सडक खण्डको अवस्था निकै कहाली लाग्दो देखिएको छ । कतिपय डकहरु खाल्डा खुल्डीका कारण जीर्ण बन्दै गएका छन् भने कतिपय सम्बन्धित निकायको लापरबााहीका कारण कालोपत्रे गरेको एक साता नबित्दै भत्किन थालेका छन् ।
कालोपत्रे गरिएको केही दिनमै भत्किँदा यात्रु र सवारी चालक मागरमा पर्ने गरेको छन् । असारे बजेट सिध्याउनकै लागि पिच गर्दा ती सडकहरु दिर्घकालिन रुपमा टिक्न नसकेको यात्रु र सवारी चालकको गुनासो छ ।,यो खबर आजकोनेपाल समाचारपत्रमा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्