
काठमाडौं – नेपाल बायुसेवा निगमले एक विदेशी पाईलटलाई मासिक २६ लाख ५० हजार रुपैयाँ २६ हजार पाँच सय अमेरिकी डलर तलब दिएर उपहाप्रबन्धक बराबरको हैसियतमा नियुक्त गरेको छ ।
निगमलार्ई अत्यावश्यक ब्यक्ति र प्राविधिक विशेषताले भरिपुर्ण भन्दै निगम ब्यवस्थापनले ईटालीका ६६ बर्षीया ग्याब्रिएल एसेन्जो गेब लाई मासिक २६ लाख रुपैयाँ तलब दिने गरी दुई बर्षका लागि नियुक्त गरेको हो ।, यो खबर आजकोनागरिकमा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्