
काठमाडौँ – पुर्वी नेपालको कोशी नदीमा पानीको बहाव बढेर कोशी ब्यारेज आसपासका क्षेत्रहरु डुबानमा परिरहेको बेला कोशी ब्यारेज भारतलाई सुम्पिदा नेपालका तकालिन साशकहरु निकै चुकेको देखिएको छ ।
सम्झौताका एक-एक बुदाहरु हेर्दा नेपाल झुकेको त देखिएको छ नै त्यसका अलावा भारतीय पक्षले सम्झौतामा उल्लेख भएका कुराहरु पनि पालना नगरेको पाइएको छ ।
नेपालका केहि बुद्धिजीवी र राजनीतिक दलहरुले कोशी सम्झौतालाई राष्ट्रघाती भएको भन्दै खारेज गर्नुपर्ने माग समेत राख्दै आइरहेका छन् ।
पछिल्लो समय विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीले यी मागहरुलाई जोडदारका साथ उठाउँदै विभिन्न चरणमा संघर्षका कार्यक्रमहरु समेत गर्दै आइरहेको छ ।
तकालिना नेपाल सरकार र भारत सरकारले गरेको उक्त सम्झौतालाई पल्टाएर हेर्दा कोशी नदी बेचिएको प्रष्ट हुन्छ ।
हेर्नुहोस् कोशी ब्यारेज सम्झौता भिडियोमा
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्