Skip to content
LAXMI SUNRISE BANK

मनपरी शुल्क बढाउँदै स्कुल तथा केलज : ढाडै सेक्ने गरी आचाक्ली शुल्क

अर्थ सरोकार

काठमाडौं – गत आर्थिक बर्षमा बार्षिक मुल्य बृद्धिदर औसत ५ प्रतिशत मुनि रहे पनि शिक्षा क्षेत्रमा सर्वसाधरणले यसअिघ भन्दा साढे १० प्रतिशत रकम खर्चिनुपरेको छ । यो प्रवृत्ति नयाँ भने होईन । 
विगतमा पनि शिक्षा क्षेत्रको मंहंगी उच्च दरले बढ्दै आएको देखिन्छ । 
स्कुल तथा कलेज सञ्चालकहरुले मनपरी ढंगले शुल्क बढाउँदै जाने तर सरकारले भने प्रधावकारी रुपमा नियमन तथा अनुगमन तथा दोषिलाई कारबाही गर्न
नसकेकाले यस्तो प्रवृत्ति मौलाउँदै गएको जानकारहरु बताउँछन् ।, यो खबर आजको कान्तिपुरमा छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK