
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – गत साउन २५ गते सिद्धार्थ बैंक सञ्चालक समितिको बैठक बसेको थियो । उक्त बसेको बैठकले ४ वर्षे कार्यकालको लागि सिद्धार्थ बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा शम्भुनाथ गौतम नियुक्त गरेको छ ।
साउन २६ गते देखि नै गौतमले आफ्नो कार्यभार सम्हालेका थालिसकेका छन् । उनले आगामी ४ वर्ष सम्म सिद्धार्थ बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्ने भएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्