Skip to content
LAXMI SUNRISE BANK

लेखा समितिले सोलारको ठेक्का रद्ध गरेर नयाँ प्रक्रिया सुरु गर्न निर्देशन

अर्थ सरोकार

  • अर्थ सरोकार सम्वाददाता 

काठमाडौं – २५ मेगावाट सोलार प्लाण्ट जडानको ठेक्का तोडेर नयाँ प्रक्रिया थाल्न निर्देशन व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले दिएको छ।

नेपाल विद्युत प्राधिकरणलाई ठेक्का प्रक्रियामा अनियमितता भएको ठहर गदै नयाँ ठेक्काका लागि ग्लोबल टेण्डर आब्हान गर्न समितिले मंगलबारको बैठकमा निर्देशन दिएको हो ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK