- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको दोस्रो दिन सोमबार बजार घटेको छ ।आइतबारको तुलनामा आजको बजार ९.४१ अंकले घटेर १६१२.९१ विन्दुमा आइपुगेको छ । कुल ९० करोड ९३ लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एसएलबिबिएलले गरेको छ भने त्यसपछि क्रमश: सीबिबिएल र एनएलआइसीले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :