Skip to content

६.४० अंकले घट्यो बजार

Dish Home

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको दोश्रो दिन सोमबार बजार घटेको छ ।आइतबारको तुलनामा आजको बजार ६.४० अंकले   घटेर १६११.५७ विन्दुमा आइपुगेको छ । कुल ५२ करोड २० लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार पीएलआइसीले गरेको छ भने त्यसपछि क्रमश: एसआइजीएस1 र एनएलआइसीले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्