
काठमाडौँ – डा. स्वर्णिम वाग्ले योजना आयोगको उपाध्यक्ष नियुक्त भएका छन् । योजना आयोगका सदस्य रहेका वाग्लेलाई विहीवार बिहान बसेको मन्त्रीपरिषद् बैठकले उपाध्यक्षमा नियुक्त गरेको हो ।
विश्व बैंक,युनडिपी लगायत अन्तराष्ट्रिय संस्थामा अनुभव हासिल भएका वाग्लेले अष्ट्रेलियन नेशनल विश्वविद्यालयबाट पिएचडी उपाधी हासिल गरेका हुन् ।
२०४६ सालको एसएलसीका वोर्ड सेकेण्ड समेत रहेका वाग्ले चर्चित अर्थशास्त्री हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्