Skip to content
LAXMI SUNRISE BANK

पाँच अर्बको टाइगर प्यालेस भदौ ३० बाट

अर्थ सरोकार

मुलुकको पर्यटन उद्योगले बिस्तारै गति लिइरहेका बेला पाँच अर्ब रुपैयाँ बराबरको विदेशी लगानीमा रुपन्देही तिलोत्तमा नगरपालिकामा पाँचतारे स्तरको एक रिसोर्ट सञ्चालनमा आउन लागेको छ ।
अस्ट्रेलियास्थित बहुराष्ट्रिय कम्पनी सिल्भर हेरिटेज ग्रुपको पाँच अर्ब लगानीमा निर्माण भएको रिसोर्ट भदौ ३० गतेबाट सफ्ट ओपनिङ हुँदैछ । आजको नागरिकमा खबर छ ।
-रिसोर्टको नाम टाइगर प्यालेस रिसोर्ट राखिएको छ । 
-पहिलो चरणमा सय कोठा सञ्चालनमा आउने छ । 
-दोस्रो चरण(आगामी कार्तिक दोस्रो सातादेखि मंसिर दोस्रो साता) मा थप तीन सय कोठा पाहुनाका लागि तयार हुनेछन् ।
-यसका सबै कोठा डिलक्स हुनेछन् ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK