सशस्त्र प्रहरी बल प्रधान कार्यालयले रिक्त रहेको पदमा नयाँ भर्नाको लागि आवेदन माग गरेको छ । कार्यालयले सशस्त्र प्रहरी निरीक्षक (चिकित्सक) पदमा खुल्ला प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आब्हान गरेको हो । आज गोरखापत्रमा प्रकाशित विज्ञापनअनुसार खुल्लातर्फ ६ जना, महिला १, आदिबासी, जनजाति १, मधेसी १, दलित १ गरी जम्मा १० जनाको माग भएको छ ।
यो पदमा दरखास्त दिन भदौ ८ गतेसम्म पाइने पनि जनाइएको छ । आवश्यक योग्यता, दस्तुर, परीक्षाको किसिम र परीक्षा समय तलको सूचनामा विस्तृत हेर्नुहोला ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्