Skip to content
LAXMI SUNRISE BANK

यातायात क्षेत्रमा डरलाग्दो विक्रिति : करोडौं घोटाला रोक्न र्‍यापिड रेस्पोन्स टिम

अर्थ सरोकार

विभिन्न यातायात कार्यालयमा राजस्व हिनामिना हुने क्रम नरोकिएपछि यातायात व्यवस्था विभागले सबै कार्यालयको दैनिक अनुगमन गर्न आईटी ईन्जिनियरको नेतृत्वमा उच्चस्तरीय र्यापिड रेस्पोन्स टिम गठन गरेको छ ।
केही यसअघि मात्रै ईटहरीस्थिगत कोसी याताया व्यवस्था कार्यलयमा ६१ करोड रुप्ैयाँ राजस्व हिनामिना भएको पाईएपछि विभागले देशभरका कार्यालयमा देनिक राजस्व उठेको सम्बन्धमा छानविन गर्न र राजस्व अपचलन रोकन त्यस्तो टोली परिचालन गरेको हो ।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK