
काठमाडौँ । राजधानीको दरबारमार्ग क्षेत्रका व्यवसायीले नेपाल आयल निगमका प्रमुख गोपाल खड्काले करोडौ भ्रष्टाचार गर्दा मौन बस्ने आपूर्तिमन्त्री शिवकुमार मण्डलले खुला व्यवसायमा ताला लगाउनु गलत नियत भएको दाबी गरेका छन् ।
उनीहरुले आपूर्ति मन्त्रालयमातहतकै आयल निगमका कार्यकारी निर्देशक खड्कालाई कारबाही गर्न नसक्ने मन्त्रीले दरबारमार्गको निजी व्यवसायलाई दुख दिने नियतका साथ नौवटा ठूला पसलमा सिलबन्दी गरेको बताए ।
खड्कालाई कारबाही गर्न नसक्ने आपूर्ति मन्त्री र मन्त्रालय दुइ चार हजारको व्यपार गर्ने व्यवसायीको पछाडि हात धोएर लागेको व्यवसायीले गुनासो गरेका छन् । आजको नागरिकमा खबर छ ।
दरबारमार्गका व्यवसायीहरुको संस्था दरबारमार्ग बिकास समिति बिकास बार्डले बिहीबार पत्रकार सम्मेलन गरी सरकारले गलत नियतका साथ पसलमा ताल्चा लगाएको दाबी गरे ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्