
काठमाडौँ- केहि समयअघि सिभिल बैंकले लिंदै नलिएको ऋण तिर्न तागेता गरेको खबर अर्थ सरोकार डटकमले सार्वजनिक गरेको थियो । त्यस्तै दादागिरी बैंक अफ काठमाडौँले पनि देखाएको छ । बैंकले ऋण लिदै नलिएकी कञ्चनपुरकी सुरेखा कार्कीलाई कालो सुचिमा राख्यो भने उनको बेइज्जत हुने गरी पत्रिकामा सुचना छाप्यो ।
अझ गल्ती स्वीकार्नु त कहाँ हो कहाँ ? बैंकले उल्टै हप्कायो पीडीतलाई । आखिर के भएको थियो त बैंक अफ काठमाडौँको यो प्रकरणमा ? हेर्नुहोस् यो भिडियो :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्