
काठमाडौँ – हिजो (सोमबार) २ नम्बर प्रदेशमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनको प्रारम्भिक नतिजा आउने क्रम जारी छ। यसैबीच बारा जिल्लाबाट पनि प्रारम्भिक मतगणनाको नतिजा सार्वजनिक भएको छ।
बारा जिल्लाको पचरौता गाउँपालीकामा वडा नं. १ एमालेका उम्मेदवार जगतनारायण प्रसाद यादवसहित पुरै प्यानल नै बिजयी भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्