- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको चौथौ दिन बुधबार बजार घटेको छ । मंगलबारको तुलनामा आजको बजार ९.00 अंकले बढेर १४९३.२० विन्दुमा आइपुगेको छ । कुल ६३ करोड ६९ लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनआइबिले गरेको छ भने त्यसपछि क्रमश: जेबिएनएल र एनएलआइसी ले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :