
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी उदयपुरका सेक्रेटरी क.वावुरामसहित ३ नेतालाई प्रहरीले गिरफ्तार गरेको छ ।
उदयपुरको गाइघाटस्थित आफ्नै पार्टी कार्यालयमा छलफलमा चलिरहेको अवस्थामा एकाएक पुगेको एकहुल प्रहरीले अपहरण शैलीमा गिरफ्तार गरेको नेकपा सगरमाथा ब्युरोले जनाएको छ ।
सेक्रेटरी बाबुरामसहित कार्यालय सचिव सुरेन्द्र र अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य दुर्गा तामाङलाई एकैसाथ गिरफ्तार गरेको सो पार्टीले जनाएको छ ।
पार्टीको आन्तरिक छलफल चलिरहको अवस्थामा यसरी अपहरणकारी शैलीका आफ्ना नेताहरुलाई गिरफ्तार गरेको भन्दै नेकपाले भ्रत्सना गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्