
सिटिजन्स बैंक इन्टरनेशनलले ६१औं शाखा नवलपरासीको भूमहीमा खोलेको छ । बैंकका नायब कार्यकारी अधिकृत गणेशराज पोखरेलले पूजा गरेर बैंकिङ कारोबार सुरु गरेको हो।उद्घाटन कार्यक्रममा जिल्लाका उच्च सरकारी अधिकारी,उद्योगी,व्यापारी लगायतको उपस्थिती रहेको थियो।योसँगै बैंकको ६१ वटा शाखा,५९ वटा एटिएम र ९७ वटा शाखारहित आधुनिक बैकिङ छ।बैंकका साढे तीन लाख ग्राहक रहेका छन् ।
बैंकले रेमिटेन्स सेवा,ड्राफ्ट,भिसा, भिसा इन्टरनेशनल डलर कार्ड लगायतका सेवा दिँदै आएको छ।बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत वाकवाणि माध्यामिक विद्यालयलार्इ एक थान कम्प्युटर हस्तान्तरण गरेको छ।बैंकले रामनगर बजार विकास समितिलार्इ १५ थान डस्टविन दिएको छ । बैंकका भूमही शाखाका प्रवन्धक मधु खनालले सेवासँगै सामाजिक उत्तरदायित्व अन्तर्गत डस्टविन दिइएको बताए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्