
काठमाडौं- सिटिजन्स बैंक इन्टरनेशनलले बाढी पीडितको सहयोगार्थ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ११ लाख रुपैयाँ प्रदान गरेको छ भने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले महोत्तरीको मटिहानीका बाढी पीडितलार्इ पाँच लाख रुपैयाँ बराबरको त्रिपाल र खाद्यान्न वितरण गरेका छन् । यस्तै बैंकले पाँच सय परिवारलार्इ एक हजार रुपैयाँ बराबरको त्रिपाल र खाद्यान्न वितरण गरेको हो।
बैंकले भूकम्प गएका बेलामा समेत एक करोड रुपैयाँ सहयोग गरेको थियो।सहायक कार्यकारी अधिकृत देवकोटाले सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य र शिक्षासँगै विपत्तिमा समेत सहयोग गर्दै आएको बताए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्