धनुषा – तेश्रो चरणको स्थानीय निर्वाचनको पहिलो नतिजा सार्वजनिक भएको छ। धनुषाको हंशपुर नगरपालिकाको प्रमुख र उपप्रमुखमा राजपाका उम्मेदवार विजयी भएका हुन् ।
राजपाका मेयर उम्मेदवार रामज्ञान मण्डलले ३३२० मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका प्रदिप यादवले ३ हजार २२९ मत पाए ।
त्यसैगरी उपमेयरमा पनि राजपाकै देवी झा विजयी भएकी छिन। उनले ३२७६ मत प्राप्त गरिन भने उनकी निकटतम प्रतिद्वन्दी कांग्रेसकै रामकुमारी कामतले ३०२७ मत पाइन् । – एस काठमाडौँ
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्