Skip to content
LAXMI SUNRISE BANK

गोविन्द केसीको यो कस्तो अनसनः दसैं मनाउन स्थगित, १९ गतेदेखि फेरि बस्ने

अर्थ सरोकार


काठमाडौँ – डाक्टर गोविन्द केसीले आमरण अनसन स्थगित गरेका छन् । चिकित्सा शिक्षा विधयेक संसदबाट पारित नभएपछि तीन दिनदेखिको अनसन असोज १९ गतेसम्मका लागि स्थगित गरेको डाक्टर केसीले बताए ।
चिकित्सा शिक्षा ऐन पारित नगरी संसद हाललाई स्थगित भएको तथा नेपालीको प्रमुख चाड दशैं आएकाले तत्काललाई अनसन तोडेको डाक्टर केसीले विज्ञप्ती मार्फत जानकारी दिएका छन्।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK