×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैँ छ कारोबार ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैँ छ कारोबार ?

५ आश्विन २०७४, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको पाँचौ दिन बिहिबार सुनचाँदीको मूल्य घटेको छ । बुधबार प्रति तोला ५६ हजार ५  सयमा कारोबार भईरहेको छापावाला सुन आज ३ सयले घटेर प्रति तोला ५६ हजार २ सयमा कारोबार भइरहेको छ ।

यस्तै गरि चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रति तोला ७ सय ६५ रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बिहिबार प्रति १० ग्राम  छापावाला सुन मूल्य ४८ हजार १ सय ८५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ५१ रुपैयाँ ५ पैसा कायम गरेको छ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी