×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

८८ केजी सुन बरामद प्रकरणः कमिसनबारे प्रहरीभित्र विवाद

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

८८ केजी सुन बरामद प्रकरणः कमिसनबारे प्रहरीभित्र विवाद

Artha Sarokar

२१ भाद्र २०७४, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । बरामद सुनको कमिसनको विषयलाई लिएर प्रहरीबीच विवाद सुरु भएको छ । वरिष्ठ प्रहरी अधिकारीले प्रतिवेदनकलाई थोरै व्यक्तिको मात्र नाम राखेपछि अपराध महाशाखाका प्रहरीबीच विवाद देखिएको नयाँ पत्रिका दैनिकले लेखेको छ ।
महाशाखाका एसपी नरेन्द्र उप्रेतीले थोरै व्यक्तिको मात्र नाम प्रतिवेदनकमा राखेपछि विवाद भएको स्रोत बताउँछ। पछि एसएसपी दिवस लोहनीले महाशाखामा कार्यरत अन्य प्रहरीको पनि नाम थपेर पठाएका थिए । प्रहरी र सुराकी दिनेले १० लाख रुपैयाँसम्म कमिसन पाउँछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी