पाकिस्तान – पाकिस्तानकी पूर्वविदेशमन्त्री हिना रब्बानीफेरि एकपटक चर्चामा आएकी छिन् । सेक्स भिडियो सार्वजनिक भएका कारण यसपटक हिना चर्चामा आएकी हुन् ।
हिना विवाहित भएपनि पूर्वराष्ट्रपति आसिफ अली जरदारी र बेनजिर भुट्टोका छोरा बिलावल भुट्टोसँग प्रेम सम्बन्धमा छिन् । हिना अहिले उनै प्रेमीसँगको सेक्स भिडियो लिक भएपछि चर्चामा रहेकी हुन् ।
पाकिस्तानकी पूर्वविदेशमन्त्री हिनाको अश्लील भिडियोले पाकिस्तानसहित विश्वभरि उत्पात मच्चाएको छ । हिना रब्बानीले आफ्नो कार्यकालका बेला सौन्दर्यताका कारण धेरै चर्चा कमाएकी थिइन् ।
प्रयोग गर्ने सामान र लगाउने कपडा, चश्मा, व्याग लगायतका कुराले हिना सधै चर्चामा रहने गर्छिन् । हिनाको विवाह धनाढ्य व्यापारी फिरोज गुल्जारसँग भएको थियो । तर, उनी प्रेमी बिलावलसँग नजिकको सम्बन्धमा सधै रहने गर्थिन् ।
हिना र बिलावलको अचानक अश्लील भिडियो सार्वजनिक भएपछि दुबै समस्यामा परेका छन् । अश्लील भिडियो लिक हुँदा पनि दुबैले खासै महत्व नदिएको समाचारमा उल्लेख छ । – एजेन्सी



Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्