Skip to content
LAXMI SUNRISE BANK

अचम्मको संयोग, यो साता सरकारी कर्मचारीलाई हप्तामा ४ दिन विदा !

अर्थ सरोकार

काठमाडौँ – तपाईं सरकारी जागिर गर्नुहुन्छ ? गर्नुहुन्छ भने एक पटक क्यालेन्डर हेर्नुहोस् त, तपाईंलाई त यो साता मोज नै भयो नि ! यो हप्ता काठमाडौँ उपत्यकाका सरकारी कार्यालय तीन दिनमात्र खुल्ने भएको छ । 
हप्ताको पहिलो दिन आइतबार भदौ १८ गते इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इद (इदुल जोहा) को अवसरमा विदा थियो । मंगलबार भदौ २० गते इन्द्रजात्राको विदा थियो । भदौ २२ गते बिहीबार भने निजामती कर्मचारी दिवसको अवसरमा सरकारी कार्यालय बन्द हुनेछन् । भदौ २४ गते शनिबार साबिकको विदा हुने नै भयो ।
निरन्तरको बिदाले सेवाग्राहीपनि स्वाभाविक रुपमा मारमा परेका छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK