काठमाडौँ – महानगरीय प्रहरी अपराध महाशाखा टेकुले हजार र पाँच सय दरका प्रतिबन्धित भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–१५ अन्नपूर्ण चोक क्षेत्रमा अवैध भारु बोकेर हिँडिरहेका बाँकेका कृष्णकुमारी शर्मा र गोरखाका अर्जुन भण्डारीलाई शनिबार पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखा टेकुले जनाएको छ ।
उनीहरुबाट बरामद अवैध भारु ६८ लाख २० हजार रहेको महाशाखामा आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । सर्वसाधारणहरुलाई ठगी गर्ने उद्देश्यले हिँडिरहेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेकामाथि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्