
धनुषा – धनुषाको जनकपुर उपमहानगरपालिकामा राजपाले जित हासिल गरेको छ । राजपाका मेयर पदका उम्मेदवार लालकिशोर साहले कांग्रेसका उम्मेदवार भन्दा दुई गुना बढी मतले जित हासिल अग्रेका छन् ।
सुरु देखि नै अग्रता लिएका साहले २१२७७ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका उम्मेदवार मनोज कुमार साहले १०६३९ मत ल्याएका छन् ।
त्यस्तै उपमेयरमा पनि राजपाकी रिता झाले १६६१७ मत ल्याएर विजयी भएकी छन् भने उनकी निकटतम प्रतिद्वन्दी कांग्रेसकी निलम कर्णले १०१०९ मत ल्याएकी छन् । २०१५ सालदेखि निरन्तर रुपमा कांग्रेसका बागीले जित्दै आइरहेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्