धनुषा । जनकपुर उपमहानगरमा एमालेको अवस्था लज्जास्पद छ । शुक्रबार बिहानसम्म एमालेले हजार मतसम्म कटाउन सकेको छैन ।
कांग्रेसको पकड रहेको भनिएको जनकपुर उपमहानगरको मेयर र उपमेयरमा राजपाका उम्मेदवारले सुरुबाटै अग्रता कायम गरेका छन् । मेयरमा राजपाका उम्मेदवारले नौ हजार २ सय १९ मत ल्याउँदा निकटतम प्रतिद्धन्द्धी कांग्रेसले दुइहजार नौस ९९ मत मात्र ल्याएको छ ।
त्यस्तै उपमेयरमा पनि राजपा नै अगाडी छ । प्रस्तावित प्रदेश नं २ को राजधानी समेत रहेको जनकपुर उपमहानगरमा स्थानीय तह चुनावी मतपरिणाम रोचक हुँदै गएको छ ।
राजपा
मेयर–९२१९
उपमेयर– ६५२७
नेपाली काङ्ग्रेस
मेयर–२९९९
उपमेयर–२७१७
एमाले
मेयर–९२७
उपमेयर–९१७
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्