धनकुटा – मधेसमा विभिन्न पार्टी परित्याग गर्दै माओवादी केन्द्रमा प्रवेश गरिरहँदा धनकुटाका दुई दर्जन नेता कार्यकर्ताले पार्टी परित्याग गरेका छन् ।
जिल्ला पार्टी सदस्य विवेकसहित दुई दर्जनभन्दा बढी नेता-कार्यकर्ताहरु नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । २०२८ सालदेखि निरन्तर रुपमा कमनिस्ट आन्दोलनका धरोहर यज्ञ भण्डारी, पुन्यप्रसाद खटिवडा, दिपक भण्डारीसहितका नेता-कार्यकर्ताहरु नेकपामा प्रवेश गरेका छन् ।
नव प्रवेशी नेताहरुले माओवादी केन्द्रले जनयुद्धका विरोधी शक्तिहरुसँग लागेर जनताप्रति गद्दारी गरेको अारोप लगाउँदै एकीकृत जनक्रान्तिमा लाग्ने बाताएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्