
पर्सा – पर्साको छिपहरमाइ गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा मनोज गुप्ता बिजयी भए ।
गुप्ताले २८५१ मत ल्याएका छन्, भने उनको प्रतिद्वन्दी फोरम नेपालका सिहासन कलबारले २६९४ प्राप्त गरेका छन् ।
यसै गरि उपाध्यक्ष माओवादी केन्द्रकै मदिना खातुन ले २८३१ मत ल्याएर विजयी एभकी छन् । उनका निकटतम प्रतिद्वन्दी फोरम नेपाल की शिसकली देबीले २२७३ मत प्राप्त गरेकी छन ।
छिपहरमाइ को ५ वटा वडामा माओवादी केन्द्र, २ वटामा फोरम नेपाल र नेपाली काग्रेसले १ वडा जितेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्