- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको चौथौ दिन बुधबार बजार घटेको छ । सोमबारको तुलनामा बजार ३.८९ अंकले घटेर १५३९.८१ विन्दुमा आइपुगेको छ । कुल ५४ करोड २४ लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनएलआइसीपीले गरेको छ भने त्यसपछि क्रमश: सानिमा र ईबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :