Skip to content

३.६० अंकले बढ्यो बजार

Dish Home

अर्थ सरोकार

८ वर्ष अगाडि

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको दोस्रो दिन सोमबार बजार बढेको छ । आइतबारको तुलनामा आजको बजार ३.६० अंकले बढेर १५२३.२६  विन्दुमा आइपुगेको छ । कुल ८४ करोड १३ लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनएबिआइएलले गरेको छ भने त्यसपछि क्रमश: एनएबिआइएलपी र एनबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्