Skip to content
LAXMI SUNRISE BANK

१७.६३ अंकले बढ्यो बजार

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – दशैँ नजिकिदै गर्दा आज (आश्विन १) गते बजार बढेको छ । आज बजार १७.६३ अंकले बढेर १५४७.९४ विन्दुमा आइपुगेको छ । कुल ७७ करोड ८० लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनएलआइसीपीले गरेको छ भने त्यसपछि क्रमश: एनएलआइसी र एडीबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK