नेशनल मर्चेन्ट बैंकर लिमिटेडले आज आफ्नो चौथो वार्षिक साधारण सभा गर्दै छ । साधारण सभा बानेश्वर स्थित इन्द्रेणी फुडल्याण्डमा दिउसो ४:३० बाट सुरु हुदै छ ।
संचालक समितिले सिफारिस गरे बमोजिम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका निमित्त ० दशमलव ५३ प्रतिशत नगद लांभास दिने प्रस्ताव अघि सारेको छ ।
त्यस्तै सस्थाको अधिकृत पूँजी २० करोड पुगाउने र बोनस वितरण पछी कायम रहको पूँजीको १:१ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्तावपनि साधारण सभालले गर्ने छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्