Skip to content
LAXMI SUNRISE BANK

नेपाल आइडललाई अदालतको यस्तो आदेश, यसपालीपनि कोहि आउट नहुने, शो नै अफ्ट्यारोमा !

अर्थ सरोकार

काठमाडौँ – नेपाल आइडलविरुद्ध परेको मुद्धामा आपतकालीन अन्तरिम आदेश दिंदै काठमाडौँ जिल्ला अदालतले शुक्रबारसम्म मत नगन्न आदेश दिएको छ । आयोजकले रुचाएका व्यक्ति बाहिरिने भएपछि एकपक्षीय रुपमा समय बढाएको भन्दै यज्ञमणि न्यौपाने लगायतले सबै प्रतिपर्धीलाई आउट नगरी पुनः भोटिङ आहृवान गर्ने निर्णय खारेज गर्न माग गर्दै अदालतमा रिट दायर गरेका थिए ।
रिटको प्रारम्भीक सुनुवाई गर्दै न्यायाधीश दिवाकर भट्टको इजलासले दुबै पक्षलाई छलफलका लागि पर्सि २३ गते बोलाएको छ । साथै त्यसबेलासम्म (१५ गते ८ः४५ देखि भोलिपल्ट १२ बजेसम्म आएको) भेट गणना नगर्न नगराउन अल्पकालिन अन्तरिम आदेश दिएको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK