Skip to content
LAXMI SUNRISE BANK

दसैंको विदामा पनि खुल्ने भए बैंक

अर्थ सरोकार

काठमाडौँ – राष्ट्र बैंकले दसैँको बिदाका दिनमा पनि बैंक तथा वित्तीय संस्था खुला गर्न निर्देशन दिएपछि दसैँको बिदामा पनि बैंक तथा वित्तीय संस्था खुल्ने भएका छन् ।

बैंकहरु ११, १२, १५ र १६ गते खुल्नेछन् । विजया दशमीको दिनमात्र बैंक बन्द हुनेछन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK