
काठमाडौं – नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुत्तिका लागि ५ जनाको नाम शिफारिश भएको छ ।
सीईओ नियुक्तिका लागि शिफारिश गर्न गठित समितिले चन्द्रसिंह साउद, प्रमोदराज शर्मा, प्रविन पन्दाक, मनोजकुमार ज्ञवाली र सीताराम थपलियालाई अन्तरवार्ताका लागि छनौट गरेको छ ।
व्यवसायिक योजना र अन्तरवार्तापछि छनौट हुने उम्मेदवार नेपाल स्टकको सीईओ हुने छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्